काठमाडौंमा रहेको चकलेट उद्योगमा भीषण आगलागी

काठमाडौंँ– काठमाडौँको एक चकलेट उद्योगमा आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा उद्योगका कच्चापदार्थ र तयारी सामग्री जलेर नष्ट भएको हो । चकलेट पकाउने क्रममा डिजेल पोखिएर आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीयवासी र दमकलको सहयोगमा … Continue reading काठमाडौंमा रहेको चकलेट उद्योगमा भीषण आगलागी